ग्लोबल टिभि
0
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ जना वरिष्ठ उपरीक्षक(एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाको मन्त्रीस्तरीय निर्णयबाट सात मंसिरबाट लागू हुनेगरि ३३ जना एसएसपीको सरुवा गरिएको हो ।
हेर्नुस् सूची को कहाँ ?
Post Views: 1,637
Leave a Reply