वीर अस्पतालको अप्रेसन कक्षमै कुटिए स्वास्थ्यकर्मी, दोषीलाई कारबाहीको माग

 ग्लोबल टिभि           0

माघ २६- वीर अस्पतालमा चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।

अस्पतालको शल्यक्रिया कक्षमा शुक्रबार अपराह्न साढे ४ बजे चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको अस्पतालका निर्देशक डा।सन्तोष पौडेलले बताए ।

निर्देशक पौडेका अनुसार शल्यक्रिया सेवामा खटिएका प्राध्यापक डाक्टर शरद पोख्रेल र सानुमाया मगरलगायत अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण भएको हो ।

घटनामा रामेछापको गोकुलगंगा गाउँपालिका(६ का २१ वर्षीय रामचन्द्र खड्का संलग्न भएको अस्पतालले जनाएको छ । उनलाई हदैसम्मको कारबाही गर्न निर्देशक पौडेलले माग गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *