ग्लोबल टिभि
0
माघ २७– पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो क्वाटरफाइनलमा आज थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबबीच खेल हुँदैछ । खेल पोखरा रङ्गशालामा दिउँसो २ बज शुरु हुनेछ ।
हिजो भएको पहिलो क्वाटरफाइनलमा विभागीय टोली पुलिसले ब्रिगेड ब्वाइज क्लब युकेलाई हराउँदै सेमिफाइनलमा पुगेको छ ।
२४ औं संस्करणको पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख एक हजार रुपैयाँ र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
Post Views: 96
Leave a Reply