ग्लोबल टेलिभिजनको कार्यकारी निर्मातामा खनाल

 ग्लोबल टिभि      बुधबार, असार २, २०७८      0

कलाकार सन्तोष खनाल ग्लोबल टेलिभिजनको कार्यकारी निर्मातामा नियुक्त भएका छन् । खनाल टेलिचलचित्रमा लामो समय अनुभव प्राप्त कलाकार हुन् । कला क्षेत्रमा दक्खल राख्ने खनाल लेखन तथा निर्देशनमा पनि अनुभव प्राप्त व्यक्ति हुन् ।

दुई दशकदेखि पर्दामा अनुभव संगालेका खनाल संचारकर्मी समेत हुन्। खनालले वीरविक्रम २ , सुश्री सम्पत्ति,चंगाचेट आदि चलचित्रमा अभिनय समेत गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *