ग्लोबल टिभि
0
फागुन १९- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्।
शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ।
उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको अस्पताल स्रोतले देशसञ्चारलाई जानकारी दियो।
उपचारमा डा। यादव भट्ट नेतृत्वको चिकित्सकको टिम सहभागी छ।
Post Views: 127
Leave a Reply