बस र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ५, २०७७      0

सप्तरी । जिल्लाको शम्भुनाथ नगरपालिका–८ देवधार पुलस्थित सडकमा बस र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ना. ५ ख ६६४४ नम्बरको बस र बा। ४२ प १४२८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका – ७ का २५ वर्षीय सोनु पासवानको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *