टिचिङ अस्पतालमा पानीको अभाव,अस्पतालका निर्देशक भन्छन् – जारको पानी किनेर अप्रेसन गरिरहेका छौँ

 ग्लोबल टिभि           0

फागुन २०- काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पर्याप्त पानी आपूर्ति नगर्दा त्रिवि शिक्षण अस्पताल (टिचिङ) को सेवा प्रभावित बनेको छ ।

अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार अहिले जारको पानी किनेर अप्रेसन भइरहेको छ ।

अस्पतालमा दैनिक ८ लाख लिटर पानी खपत हुन्छ । हिजोदेखि नै पानीको समस्या समधान गर्न लागिरहेको डा. आचार्यले जानकारी दिए।

पानीको अभावमा बिरामीको उपचारमा कुनै समस्या नपरेको उनले दाबी गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *