१७ वर्षीया किशोरी आफ्नै घरमा बलात्कृत

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ५, २०७७      0

सुनसरी । सुनसरीकी एक किशोरी आफ्नै घरमा बलात्कारको शिकार भएकी छिन् ।

हरिनगर गाउँपालिका–६ घुस्कीका १९ वर्षीय सज्जाद अन्सारी ती १७ वर्षीया किशोरीलाई घरमै गएर बलात्कार गरेका हुन् ।

बलात्कार अभियोगमा अन्सारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अन्सारीले ती किशोरीलाई उनकै घरमा गई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *