दुई शक्तिशाली बम विष्फोट

 ग्लोबल टिभि      आइतवार, मंसिर ७, २०७७      0

ताप्ली । उदयपुरको ताप्ली गाउँपालिकामा शनिबार राति दुई शक्तिशाली बम पडकिएको छ ।

हाल उच्च मावि रुपाटारको भवन भाडामा रहेको उक्त कार्यलयमा बम विष्फोटनबाट क्षति पुगेको छ । बम विष्फोट भएपछि स्थानीयहरू डराएका छन् ।

बम विष्फोटन कसले गराएको खुलेको छैन । बम विष्फोटनको प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *