ग्लोबल टिभि
आइतवार, असार १३, २०७८
0
काठमाडौं : उपत्यकाको निषेधाज्ञाको सम्बन्धमा भोलि निर्णय गरिने भएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर अर्को आदेश जारी गर्ने भएका हुन् ।
३ वटै जिल्लाको वस्तुस्थिति हेरेर निर्णय गरिने भएको हो । प्रजिअ पराजुलीले निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक\डेढ हप्ता खोल्न नहुने सुझाव आएको बताएका छन् ।
Post Views: 615
Leave a Reply