ग्लोबल टिभि
0
पाल्पा । पाल्पाको रामपुर नगरपालिका–७, बट्टारमा गएराति स्कुटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
स्कुटर चालक स्थानीय २२ वर्षीय जीवन रानाको मृत्यु भएको हो । डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नम्बरको स्कुटर गएराति साढे २ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको छ ।
Post Views: 1,287
Leave a Reply