स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

 ग्लोवल टि.भी.      सोमवार, मंसिर ८, २०७७      0

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–७, बट्टारमा गएराति स्कुटर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

स्कुटर चालक स्थानीय २२ वर्षीय जीवन रानाको मृत्यु भएको हो । डम्रीगाउँबाट विजयपुरतर्फ जाँदै गरेको लु ५० प ६२१ नम्बरको स्कुटर गएराति साढे २ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *