ग्लोबल टिभि
0
काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको छ ।
महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० र चाँदीको मूल्य १ हजार २१० रूपैयाँ कायम गरिएको छ ।
Post Views: 1,673
Leave a Reply