आज बजारमा सुनचाँदीको मूल्य स्थिर

 ग्लोवल टि.भी.      सोमवार, मंसिर ८, २०७७      0

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० र चाँदीको मूल्य १ हजार २१० रूपैयाँ कायम गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *