ग्लोबल टिभि
0
काठमाडौं । कोभिड जोखिम भत्ता उपलब्ध नगराएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मीहरुले ३६ दिनदेखि आन्दोलन गरिरहेका छन् ।
औषधि खरिद भत्ता,सेवा विस्तार भत्ता कोभिड जोखिम भत्ता उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ । ३६ दिनयता आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल व्यावस्थापनबीच पटक पटक छलफल भएपनि कुनै निर्णय भएको छैन् ।
Post Views: 1,328
Leave a Reply