नारिता काठमाडौं नियमित उडान रद्द

 ग्लोबल टिभि      आइतवार, असार २०, २०७८      0

जापानको नारितामा काठमाडौंबाट तोकिएको नियमित उडान रद्द भएको छ । नेपाल एयरलाइन्सले एक सूचना जारी गरी नारिता उडान रद्द भएको जानकारी दिएको छ । जारी महामारीका कारण उडान रद्द गर्नु परेको कम्पनीको भनाइ छ ।

कम्पनीका एक उच्च अधिकारीका अनुसार अहिले जापानको नारितामा प्रतिउडान मात्र ६० जना यात्रु लैजान पाउने प्रावधान छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *