काठमाडौंमा भूकम्पको धक्का

 ग्लोबल टिभि           0

काठमाडौंमा अहिले ६ बजेर ३३ मिनेटमा भूकम्प गएको छ ।सोमबार बिहान काठमाडौंमा भूकम्पको झट्का महसुस गरिएको हो ।
केही सेकेण्डसम्म उक्त झट्का महसुस गरिएको छ ।

भूकम्पको  केन्द्र बिन्दु काठमाडौंको कुलेश्वर भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ३.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *