बैकिङ कसुरको मुद्दामा कलाकार शिशिर शमशेर राणा पक्राउ

 ग्लोबल टिभि           0

कलाकार शिशिरशमशेर राणालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर सम्बन्धी मुद्दामा फरार रहेको अभियोगमा प्रहरीले कलाकार राणालाई राजधानीको बिजुलीबजारबाट पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सीआइबी)ले राणालाई पक्राउ गरेको हो । व्यूरोका डीआईजी धिरजप्रताप सिंहका अनुसार शमशेरलाई उच्च अदालत पाटनले २०७७ पुस २६ मा बैंकिङ्ग कसूर मुद्दामा १० दिन कैद र ४५ लाख जरिवानाको फैसला सुनाएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *