ग्लोबल टिभि
मङ्लबार, असार २२, २०७८
0
डोटी जिल्लाको बडीकेदार गाउँपालिकाको देउली–रिसेडी सडकखण्डमा काम गरिरहेको डोजरमा अज्ञात व्यक्तिद्वारा आगजनी भएको छ ।
मिलन कन्ट्रक्सनको बा २ क ८५२१ नम्बरको डोजर सोमबर राती करिब १२ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । डोजर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी भनाइ छ ।
Post Views: 526
Leave a Reply