ग्लोबल टिभि
बुधबार, असार २३, २०७८
0
प्रहरीले १० जना महिलासहित २९ जना जुवाडे पक्राउ परेका छन् ।१४ लाख रुपैयाँसहित मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए ।
जुवा खालबाट ३० थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
Post Views: 831
Leave a Reply