१३ दिनको शिशुसहित भीरबाट लडेर एक महिलाको मृत्यु

 ग्लोबल टिभि      मङ्लबार, मंसिर ९, २०७७      0

डडेलधुरा । डडेल्धुरामा १३ दिनको शिशुसहित भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको नवदुर्गा गाउँपालिका–२ मणिलेक ढोब्डेनाको भीरबाट लडेर सोमबार ३५ वर्षीया पुतलीदेवी भुलको मृत्यु भएको हो ।

घरबाट अर्को गाउँ जाँदै गर्दा उनी भीरबाट लडेको प्रहरीले बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *