वर्षातले रोकिए,सवारी साधन राजधानीको तिनकुने र कोटेश्वरमा

 ग्लोबल टिभि           0

अविरल वर्षाका कारण राजधानीको तिनकुने कोटेश्वर क्षेत्रमा सवारी जाम भएको छ। अत्याधिक वर्षापछि सडक जलमग्न भएको छ। सडक जलमग्न भएपछि सवारी साधन संचालनमा आउन सकेका छैनन् ।

ट्राफिकलाई सवारी व्यवस्थापन गर्न हम्मेहम्मे भएपछि सवारी संचालन रोकिएको हो । वर्षातले सवारी जाम खुलाउन नसकेपछि प्रहरीले सवारी रोकेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *