ग्लोबल टिभि
0
अविरल वर्षातले अनामनगर डुबानमा परेको छ। भारी वर्षातले अनामनगर क्षेत्र पनि डुबानमा परेको हो । डुबानको कारण सवारी आवागमन समेत रोकिएको थियो । अत्याधिक पानी परेपछि ट्राफिकलाई सवारी व्यवस्थापनमा मुश्किल भएको थियो ।
राजधानीका ढल निकास व्यवस्थित नहँुदा हरेक वर्ष जलमग्न हुने समस्या छ । वर्षातका कारण राजधानीका मुख्य चोक पनि जलमग्न भएका छन्।मुसलधारे पानीले सवारी आगमनमा समस्या भएको थियो ।
Post Views: 1,146
Leave a Reply