ग्लोबल टिभि
शुक्रबार, साउन १, २०७८
0
काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा थप खुकुलो बनाइएको छ । उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा खुकुलो बनाएको हो।
बैठकले आजबाट काठमाडौं उपत्यकमा लामो दुरीका सवारी साधन यात्रु बोकेर आवतजावत गर्न पाउने निर्णय गरेको छ । अत्यावश्यक काम विशेषले उपत्यकामा प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिईएको छ ।
Post Views: 1,455
Leave a Reply