सुनको मुल्य दुई दिनमा २ हजार ९०० रुपैयाँले घट्यो

 ग्लोवल टि.भी.      बिहिबार, मंसिर ११, २०७७      0

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो । यसैगरी तेजावी सुन पनि तोलामा ९१ हजार रुपैयाँ अर्थात् बुधबारकै मूल्यमा कारोबार भएको छ ।

यस्तै चाँदी पनि बिहीबार स्थिर रही ११७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको महासंघले जनाएको छ । यसअघि बुधबार र बिहीबार मात्रै सुनको मूल्यमा २ हजार ९०० रुपैयाँले घटेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *