गुल्मीमा जिप दुर्घटना, ५ जनाको मृत्यु

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर १२, २०७७      0

बुटवल । गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट खसेर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार जिपमा सवार तीन पुरुष र दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ । एक जना बेपत्ता छन् भने अर्का एक जना घाइते भएका छन् । मृतकहरूको सनाखत हुन सकेको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *