कञ्चनपुरमा एक पुरुष मृत फेला

 ग्लोबल टिभि           0

कञ्चनपुर ।  शुक्रबार बिहान ७ बजे भीमदत्त नगरपालिका–४ स्थित भानु प्यालेस पार्टी नजिकै अन्दाजी २८ वर्षीय पुरुष मृत फेला परेका हुन् ।

उनी घाँटीमा टेलिफोन तार बेरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिएका छन ।

मृतकको पहिचान खुलेको छैन । मृतक पुरुषको पहिचानका लागि अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *