नेकपाका स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री पन्त अस्पताल भर्ना

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर १२, २०७७      0

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री रघुजी पन्त अस्पताल भर्ना भएका छन् ।

शुक्रबार बिहान पन्तलाई काठमाडौंको प्रदर्शनीमार्गस्थित मोडल अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

नेता पन्तलाई पेटसम्बन्धी समस्याका कारण काठमाडौं मोडल अस्पताल भर्ना गरिएको रिजालले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *