होटल सञ्चालक मानव बेचविखन आरोपमा पक्राउ

 ग्लोवल टि.भी.      आइतवार, मंसिर १४, २०७७      0

काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले एक होेटल सञ्चालकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरा महानगरपालिका वडा नम्बर ९, जाल्पारोडमा खाजा घर सञ्चालन गरिरहेका केशव भुजेललाई पक्राउ गरेको हो ।

पाँचखाल३, काभ्रे घर भएका भुजेलले आफ्नै खाजा घरमा कार्यरत युवतीलाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्य होटलमा समेत पैसा लिएर पठाउने गरेको प्रहरीको दाबी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *