लागुऔषधसहित सिरहाबाट एक जना पक्राउ

 ग्लोबल टिभि           0

औषधीजन्य लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका–५ सिरहाका २६ बर्षीय प्रभुनारायण सिंह रहेका छन् ।

सिंहको साथबाट प्रहरीले ४ हजार ७ सय ४० थान नाइट्राभेट ट्याब्लेट, १९४ एम्पुल डाइजेपाम, १९४ एम्पुल फेनारगन, ७ बोतल डाइलेक्स डिसी र नाम लेबल नभएको १९४ एम्पुल लागूऔषध बरामद गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *