नेता झलनाथ खनालको सफल मिर्गौला प्रत्यारोपण

 ग्लोबल टिभि           0

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ।

करिब एकमहिनादेखि भारतको दिल्ली स्थिति एप्पोलो अस्पतालमा उपचाररत‍् खनालको मृगौला प्रत्यारोपण गरिएको हो।

खनालको प्रत्यारोपण सफल भएको उनको सचिवालयले जनाएको छ। डा.सन्दिप गुलिरया नेतृत्वको चिकित्सकको टोलीले खनालको मिर्गौला प्रत्यारोपण गरेको हो। खनाल स्वास्थ्यलाभका लागि केही समय फेरी पनि अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि नेता खनाल स्वास्थ्य उपचारका लागि भारत गएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *