जरायोको सिङ र सालकको खपटासहित एकजना पक्राउ

 ग्लोवल टि.भी.      शुक्रबार, साउन २२, २०७८      0

काठमाडौं। प्रहरीले संरक्षित वन्यजन्तु जरायोको सिङ र सालकको खपटासहित एकजनालाई पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका३ रातमाटेबाट संरक्षित वन्यजन्तु जरायोको २ वटा सिङ र ३६ पीस सालकको खपटासहित प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका ३ रातमाटेका ४५ वर्षीया माइली पुतुवार रहेकी छिन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *