प्रधानमन्त्री ओली पनि जोडिए टिकटकमा

 ग्लोबल टिभि      सोमवार, मंसिर १५, २०७७      0

काठमाण्डौं । पछिल्लो समय लोकप्रिय बनिरहेको सामाजिक सञ्जाल टिकटकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि जोडिएका छन् ।
। प्रधानमन्त्रीको सचिवालयका अनुसार  @kpsharmaoli_officialह्याण्डल सञ्चालनमा आएको हो ।

’प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र ट्विटरमा हुनुहुन्छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ’उहाँका धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पु¥याउन खोजेका हौं।’

टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। प्रधानमन्त्रीको पहिलो भिडिओमा एक लाख भ्युज कटेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *