काठमाण्डौं प्रशासनले भन्यो : भिडभाडजन्य गतिबिधि नगर्नू

 ग्लोवल टि.भी.      मङ्लबार, मंसिर १६, २०७७      0

काठमाडौंमा भिडभाडजन्य गतिविधि नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक विज्ञप्ति जारी गर्दै जिल्लामा विभिन्न माग राख्दै राजनैतिक तथा अन्य भिडभाडजन्य गतिविधिहरु बढेको पाइएकाले सोसँग सम्बन्धित सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन नगर्न आग्रह गरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *