भरतपुर विमानस्थलमा आगलागी, विशिष्ट कक्ष पूर्णरुपमा क्षति

 ग्लोवल टि.भी.      शनिबार, साउन ३०, २०७८      0

शनिबार बिहान चितवनको भरतपुर विमानस्थलमा आगलागी भएको छ ।

विमानस्थलको विशिष्ट कक्षमा शनिबार बिहान पौने ७ बजेतिर आगलागी भएको भतरपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ ।विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो ।

करिब १५ मिनेटमै आगलागी नियन्त्रण गरिएको भएपनि विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको शर्माले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *