ग्लोबल टिभि
0
देशस्तर र स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा नबढेपछि यातायात व्यवसायीले आन्दोलनको तयारीमा जुटेका छन् ।
संघीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको गत असार २७ गते २८ प्रतिशतसम्म भाडा बढाए पनि छोटो दूरीमा चल्ने सवारीको भाडा वृद्धि भएको छैन । कानुनअनुसर छोटो रुटहरुमा चल्ने सार्वजनिक सवारीको भाडा समायोजनाको अधिकार सम्बन्धित प्रदेश र स्थानीय तहरुलाई छ ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महससचिव सरोज सिटौला आफूहरुले सबै प्रदेश र सम्बन्धित स्थानीय तहमा भाडा समायोजनका लागि लिखित आग्रह गरेपनि सुनुवाई नभएको बताउँछन् ।
Post Views: 990
Leave a Reply