ग्लोबल टिभि
0
काठमाडौंको तारकेश्वरबाट १० जुवाडे पक्राउ परेका छन् ।
तारकेश्वर नगरपालिका– ८ शेषमती लामाबगर बस्ने ३० वर्षीया मुना बुढाथोकीको घरमा तास खेलिरहेको अवस्थामा बुढाथोकी लगायत १० जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ७० हजार ४ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
Post Views: 1,060
Leave a Reply