ग्लोबल टिभि
0
सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुलाउने तयारी शुरु भएको छ ।
यातायात व्यवस्था विभागले अर्को हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेको हो ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले ट्रायल खुलाउने तयारी गरेको हो ।
विभागले वैशाख १६ गतेदेखि ट्रायल परीक्षा स्थगित गरेको थियो।
Post Views: 1,061
Leave a Reply