जापानले अनुदानमा पठाएको २ लाख खोप नेपाल आइपुग्यो

 ग्लोवल टि.भी.      शनिबार, भदौ ५, २०७८      0

जापानले अनुदानमा पठाएको कोरोनाविरुद्धको दुई लाख डोज खोप नेपाल आइपुगेको छ ।

जापान सरकारले १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको हो ।

यसअघि ९ लाख डोज खोप प्राप्त भइसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *