ग्लोबल टिभि
आइतवार, भदौ ६, २०७८
0
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ९२० जनामासंक्रमण पुष्टि भएको छ ।
९ हजार ४४३पीसीआर परीक्षणमा एक हजार ७०२ संक्रमित फेला परेका हुन् ।यस्तै तीन हजार ७३ एन्टिजेन परीक्षणमा २१८ जनामा संक्रमण पुष्टि भएको हो ।
यो अवधिमादुई हजार २४८संक्रमणमुक्त भएका छन् ।
Post Views: 517
Leave a Reply