आज बिबाह गर्दे अभिनेत्री श्वेता

 ग्लोबल टिभि           0

काठमाण्डौं । अभिनेत्री श्वेता खड्काले आज बिबाह गर्देछिन् ।
धनगढीका आफ्ना प्रेमी बिजयन्द्र सिंह राउतसंग आज बिबाह गर्न लागेको उनले आफ्नो फेसबुक पेजमा फोटो राख्दै लेखेकि छिन् । नीहरूको गोकर्ण फरेस्ट रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा विवाह हुँदैछ।

‘कहाँ भेटिएला’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २-७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।

विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *