पुराना गायक जगतमर्दन थापाको निधन

 ग्लोवल टि.भी.      सोमवार, मंसिर २२, २०७७      0

काठमाण्डौ . नेपाली आधुनिक संगीतका पुराना गायक जगतमर्दन थापाको निधन भएको छ ।
उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान १० बजेर २० मिनेटमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ्य रहेका थापाको एक महिनाभन्दा अघिदेखि नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

८५ वर्षका थापालाई कोरोना भाइरसको सङ्क्रमण पनि देखिएको थियो । तर कोरोनामुक्त भइसकेपछि उनलाई स्वास्थ्यमा समस्या देखिएको थियो । छातीमा समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *