ग्लोवल टि.भी.
शुक्रबार, भदौ ११, २०७८
0
पहिरोले अवरुद्ध मुग्लिन नारायणगढ सडक शुक्रबार बिहानबाट सञ्चालनमा आएको छ ।
सेती दोभानमा पहिरो जाँदा बिहीबार साँझ साढे ८ बजेदेखि अवरुद्ध रहेको उक्त सडक पहिरो पन्छाएपछि शुक्रबार बिहान सवा ९ बजेबाट दोहोरो गाडी चल्न प्रहरीले बताएको छ।
Post Views: 386
Leave a Reply