विप्लब माओवादीद्धारा मोरङमा शिक्षकको गोली हानि हत्या

 ग्लोवल टि.भी.      मङ्लबार, मंसिर २३, २०७७      0

बिराटनगर । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ।
मोरङ प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका(१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो।

उनलाई घरबाटै बर्खे जंगलमा लगेर विप्लव माओवादीले हत्या गरेको बताइएको छ ।
घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *