१,३८८ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

 ग्लोबल टिभि           0

पछिल्लो २४ घण्टामा १ हजार ३सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७हजार २सय ५९ पीसीआर परीक्षणमा १ हजार २सय १४ जना र ३हजार ३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १हजार ३सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २हजार २सय ६० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *