ग्लोवल टि.भी.
सोमवार, भदौ २१, २०७८
0
नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ ।
तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार बिहान सार्वजनिक गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुनौलो बग्गी सार्वजनिक गरको हो ।बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएको यो बग्गी राजा वीरेन्द्रको राज्याभिषेकमा पहिलोपटक प्रयोग गरिएको थियो ।
यस्तै खालको अर्को बग्गी बेलायतको बकिंघम दरबारमा छ ।
Post Views: 526
Leave a Reply