१६ वर्षीया सुस्मिता एकदिनको लागि गाउँपालिकाको अध्यक्ष

 ग्लोवल टि.भी.      मङ्लबार, भदौ २९, २०७८      0

मोरङको बुढीगंगा गाउँपालिकाको अध्यक्ष १६ वर्षीया सुस्मिता ऋषिदेव बनेकी छन् ।

उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर १६ वर्षीया सुस्मिता ऋषिदेवलाई गाउँपालिका प्रमुख बनाइने भएको हो।

अध्यक्ष सुस्मिताताले अध्यक्षका हैसियतमा गर्नुपर्ने कार्यलयको काम गर्नुपर्नेछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *