ग्लोबल टिभि
मङ्लबार, भदौ २९, २०७८
0
रुपन्देहीको गैडहवाका बस्ने बाबु आमाले आठ महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
गैडहवा ६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले घरको छतमा आफ्नो आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेका प्रहरी अनुसन्धानले पुष्टि भएको छ ।
मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । हाल दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Post Views: 762
Leave a Reply