बाबु आमाले गरे आठ महिने शिशुको हत्या

 ग्लोवल टि.भी.      मङ्लबार, भदौ २९, २०७८      0

रुपन्देहीको गैडहवाका बस्ने बाबु आमाले आठ महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

गैडहवा ६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले घरको छतमा आफ्नो आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेका प्रहरी अनुसन्धानले पुष्टि भएको छ ।

मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । हाल दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *