खलंगा जीप दुघर्टनामा दुई जनाको मृत्यु,५ जना घाइते

 ग्लोवल टि.भी.      मङ्लबार, भदौ २९, २०७८      0

जाजरकोटको खलंगामा जीप दुघर्टना हुँदा दुई जनाको मृत्यु भएको छ।

बारेकोटबाट खलंगातर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बरको जीप नलगाड ५ को गेरेनी भीरमा दुघर्टना हुँदा दुई जनाको ज्यान गएको हो। ५ जना घाइते भएका छन् ।

दुर्घटना हुँदा बारेकोट गाँउपालिका २ कि ३२ वर्षिय शान्ति रोकाय र २५ वर्षको देखिने एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। घाईतेको इलाका स्वास्थ्य कार्यालय दल्लीमा उपचार भैरहेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *