ग्लोबल टिभि
मङ्लबार, भदौ २९, २०७८
0
जाजरकोटको खलंगामा जीप दुघर्टना हुँदा दुई जनाको मृत्यु भएको छ।
बारेकोटबाट खलंगातर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बरको जीप नलगाड ५ को गेरेनी भीरमा दुघर्टना हुँदा दुई जनाको ज्यान गएको हो। ५ जना घाइते भएका छन् ।
दुर्घटना हुँदा बारेकोट गाँउपालिका २ कि ३२ वर्षिय शान्ति रोकाय र २५ वर्षको देखिने एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। घाईतेको इलाका स्वास्थ्य कार्यालय दल्लीमा उपचार भैरहेको छ।
Post Views: 584
Leave a Reply