मुग्लिन–नौबिसे सडक अवरुद्ध

 ग्लोवल टि.भी.      बुधबार, भदौ ३०, २०७८      0

रातभरको बर्षाले पहिरो जाँदा मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

सडक अबरुद्ध भएपछी सयौं यात्रुहरु अलपत्र परेका छन् । लगाातरको बर्षाकै कारण पहिरो पन्छाउन कठिनाई भएको छ । यद्यपी एकतर्फ भएपनि बाटो खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *