नेपाल आइपुग्यो कार्गो रेल

 ग्लोबल टिभि      बुधबार, भदौ ३०, २०७८      0

भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको छ । नेपाल–भारत रेल सेवा सुरुआतको भएको १७ वर्षपछि पहिलोपटक रेल नेपाल आइपुगेको हो ।

हिम्ड टर्मिनल प्रालीको एक ¥याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

हल्दियबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *