ग्लोबल टिभि
शनिबार, अशोज २, २०७८
0
यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गर्दै असोज ७ गतेदेखि टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ । विभागका प्रवक्ता लोकनाथ भुसालले असोज ६ गते व्यवसायीसँग छलफल गर्ने र असोज ७ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी भइरहेको बताए ।
भुसालका अनुसार यसअघि दुई चरणमा यातायात व्यवसायीहरूसँग छलफल भइसकेको छ । अब ६ गते बैठक बस्नेछ ।
Post Views: 552
Leave a Reply